Assistant Campus Chief, Morning (Humanities)
Dr. Jeevan Kumar Shrestha
Administrative Staffs

Male
jivan.shrestha@pmc.tu.edu.np

डा. जीवनकुमार श्रेष्ठ

उपप्राध्यापक

पाटन संयुक्त क्याम्पस

त्रिभुवन विश्वविद्यालय       

जन्म स्थान:          पथरीशनिश्चरे–२, जयचोक, मोरङ

मातापिता:           शिवकुमारी र दिलकुमार श्रेष्ठ

राष्ट्रियता:             नेपाली

लिङ्ग:                   पुरुष

हालको ठेगाना:    बुढानीलकण्ठ–६, पासिकोट, काठमाडौँ

इमेल:                   jivan.shrestha@pmc.tu.edu.np / jistha@gmail.com

शैक्षिक योग्यता

क्र. सं.              तह                              सङ्काय                         शैक्षिक संस्था       उत्तीर्ण वर्ष           प्रतिशत               श्रेणी

१                     विद्यावारिधि                 नेपाली                        त्रि. वि.                  २०७५              

२                     एम.फिल.                   मानविकी                    त्रि. वि.                 २०६९                 GPA 3.85

३                     एम.ए. (नेपाली)          मानविकी                    त्रि. वि.                  २०६५                 ७४.७०                 प्रथम

४                     एम.एड. (नेपाली)       शिक्षा                          त्रि. वि.                  २०७२                  ६२                       प्रथम

५                      एम.ए. (अङ्ग्रेजी)     मानविकी                    त्रि वि                    २०८०                  GPA  ३.६७

शिक्षण अनुभव

  • पाटन संयुक्त क्याम्पस, पाटनढोका (२०७४ – हालसम्म) उपप्राध्यापक
  • त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर (२०६७ – २०७१) आंशिक–प्राध्यापक
  • बुढानीलकण्ठ क्याम्पस, बुढानीलकण्ठ (२०६७–२०७३) उपप्राध्यापक

अनुसन्धान वृत्ति

  1. विद्यावारिधि अनुसन्धान वृत्ति ९विश्वविद्यालय अनुदान आयोग, नेपाली उपन्यासमा अधिआख्यानु
  2. अनुसन्धान वृत्ति ,त्रि विअनुन्धान केन्द्र
  3. शोधलेख लेखनवृत्ति, सिनास, त्रि वि
  4. लघुअनुसन्धान छात्रवृत्ति –विश्वविद्यालय अनुदान आयोग० ‘समकालीन नेपाली उपन्यासका प्रवृत्ति’
  5. Curriculum Implementation Review Survey of Grade 1-3 (IBSE Project, JICA)

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गोष्ठीमा अनुसन्धान पत्र प्रस्तुति

  1. अक्षरज्योति, दरभंगा, बहुविषयक अन्तर्राष्ट्रिय संगोष्ठी (सन् २०२५) – नेपाली साहित्यमा हिन्दी साहित्यको प्रभाव
  2. एमिटी संस्कृत व भारतीय अध्ययन केंद्र, एमिटी विश्वविद्यालय, गुरुग्राम, (सन् २०२५) दो दिवसीय बहुविषयक अन्तराष्ट्रिय संगोष्ठी – वैश्विक परिवेशमा साइबर साहित्य र समालोचना
  3. Bishwa Shanti Chiran Milan Campus, RMC, Kathmandu, (2025) 2nd International Conference on Education for changing World: Adapting to new Challenges and Oppertunities  

तालिम :

  1. Classroom Management Skill, A Training By British Council 2016.
  2. स्नातकोत्तर सत्र प्रणालीको पठनपाठन र मूल्याङ्कन एवम् प्राज्ञिक लेखन र अनुसन्धान’ –त्रिभुवन विश्वविद्यालय, पाटन सं। क्याम्पस० २०७५
  3. ‘नेपाली भाषा र साहित्य शिक्षण, अनुसन्धान, प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षण तालिम’ –विश्वविद्यालय अनुदान आयोग० २०७६
  4. Transformative Teachers’ Learning for 21st century classroom (UGSS) 2023.

अनुसन्धान कृति र पाठ्यपुस्तक :

  1. बहुदलीय प्रजातन्त्रकालीन नेपाली उपन्यासका प्रवृत्ति (२०८१)
  2. नेपाली उपन्यास : नवीन शिल्प र सम्भावना (२०८०)
  3. अनिवार्य नेपाली स्नातक तह (२०८०)
  4. उपन्यास विमर्श  (सम्पा. २०८०)
  5. व्याकरण र बोधअभिव्यक्ति अभ्यास पुस्तिका (कक्षा ११–१२)
  6. हाम्रो बुढानीलकण्ठ (कक्षा १–८ सहलेखन २०७६)
  7. सैद्धान्तिक आधार : प्रायोगिक विश्लेषण (२०७५)
  8. अधिआख्यान : सिद्धान्त र विश्लेषण (२०६९)
  9. उत्तरआधुनिक साहित्य : सिद्धान्त र विश्लेषण (सहलेखन २०६९)

उपन्यास

  1. चरैवेति (२०८०)
  2. अनुसन्धानमूलक लेख
  3. बर्दी कथाको सङ्कथन विश्लेषण (आकुञ्चन जर्नल, वर्ष ३, अङ्क ३, सन् २०१३)
  4. इन्टरनेटमा नेपाली समालोचना स् भ्रम र यथार्थ (आकुञ्चन, वर्ष ७, अङ्क ७, सन् २०१५)
  5. अधिआख्यान र उत्तरआधुनिकतावाद (उपलब्धि, वर्ष ५, पूर्णाङ्क १८ अङ्क २, सन् २०१७)
  6. अधिआख्यानात्मक लेखनशैली स् सैद्धान्तिक चर्चा (गरिमा, वर्ष ३१, पूर्णाङ्क ३७०)
  7. टेस्ट्युब बेबी र मेरी प्रेमिका कथा र लुसिएँ गोल्डमानको समाजशास्त्र (प्राज्ञिक संसार  वर्ष १, अङ्क १०, २०७०)
  8. धराबासीका उपन्यासमा अन्य कृतिका पात्र (शब्द संयोजन,  वर्ष १०, अङ्क २, पू। १०९, जेठ २०७०, पृ। २१–२५)
  9. प्रह्लाद नाटकमा जीवनदर्शन (आकुञ्चन, वर्ष ४, अङ्क ४, २०६९  पृ। २२३–२३०)
  10. घनचक्कर उपन्यासमा उत्तरआधुनिक विशेषता (भृकुटी, पू ११, वैशाख, जेठ, असार २०६८  पृ। ४९–६)
  11. शिरीषको फूल उपन्यासको सांस्कृतिक अध्ययन (वागद्वार साहित्य दर्पण, वर्ष १, अङ्क १, पू। १ वैशाख–असोज २०६९  पृ। ९–१२)
  12. घुम्ने मेचमाथिको अन्धो मान्छे कविता सङ्ग्रहका कविता शीर्षकमा ध्वनि (आकुञ्चन, वर्ष ५, अङ्क ५, वैशाख २०७०  पृ। ८८–९४)
  13. संस्कृति र उपसंस्कृति (भृकुटी, भाग १९ असार २०७०,  पृ। १६६–१७१)
  14. मनोविश्लेषणात्मक नारीवाद (भृकुटी, नारीवाद अङ्क, भाग २३, सन् २०२१)
  15. भीमसेन थापा खण्डकाव्यका सन्दर्भमा सिद्धिचरणको गणतान्त्रिक चेत (आकुञ्चन, वर्ष २, अङ्क २, माघ २०६६  पृ। १९०–१९३)
  16. विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अधिआख्यान (भृकुटी, भाग २१, फागुन २०७३ पृ।१५४–१६०)
  17. पुष्पप्रकम्पमा उत्तरआधुनिक प्रयोग (दोभान, वर्ष १३, अङ्क ३, कार्तिक, मङ्सिर पुस, २०६९  पृ। ४७–५६)
  18. ध्रुवचन्द्र गौतमका उपन्यासमा अधिआख्यान (नेपाल अकादेमी जर्नल,सन् २०१८ जुन, वर्ष १४, अङ्क १४, पृ। २७–३९)
  19. प्रारम्भकालीन नेपाली उपन्यासका अधिआख्यानात्मक प्रवृत्ति (संज्ञान, नेपाली विभाग, पाटन संयुक्त, वर्ष ९ अङ्क ४, सन् २०२०)
  20. रोशन थापा नीरवका उपन्यासमा प्रयोगशीलता (Intellectual Integrity & Research Journal, 2017/18, २०७४ पूर्णाङ्क २ अङ्क १, पृ. १७७–१८९)
  21. लिखे उपन्यासमा यथार्थको सौन्दर्यीकरण (प्रज्ञा जर्नल, अङ्क २, पूर्णाङ्क १२२, सन् २०२२)
  22. कृष्ण धराबासीको गेस्टापो उपन्यास : हिटलरको पुनर्लेखन (पाटन प्रज्ञा, जुन २०१९,  पूर्णाङ्क  ४, अङ्क १ १६२–१७५)
  23. अधिआख्यानको सैद्धान्तिक पक्ष (रत्न वृहत् समालोचना भाग ३) सन् २०२२ (२०७९)
  24. विमलकुमार सुवेदीको रोसा उपन्यासमा मिथकको पुनर्लेखन (त्रिभुवन विश्वविद्यालय जर्नल, सन् २०१९, ३३/१) https://doi.org/10.3126/tuj.v33i1.28697
  25. उत्तरर्ती नेपाली उपन्यासमा दृष्टिबिन्दु शिल्प (पाटन प्रज्ञा जर्नल, सन् २०२२ २/२) https://doi.org/10.3126/ppj.v2i2.53168
  26. बिम्बात्मक अर्थ : दोहोरो सङ्केतन प्रक्रिया सन्दर्भमा प्रिय मौनता (मौनताको काव्यिक उपसाना २०८०)
  27. नेपाली उपन्यासको चरण विभाजनको सन्दर्भ  (Scholar's Journal 2021, 4)  https://doi.org/10.3126/scholars.v4i1.42559
  28. मोहनबहादुर कायस्थका उपन्यासको परिभ्रमण, अक्षरखेती, बुक च्याप्टर, सन् २०२१, कायस्थ सेवा सदन, बन्दीपरका लागि निमायादेवी कायस्थ, बानेश्वर, काठमाडौँ ।
  29. तीन युगका एक्ला नायक : उपन्यासकार ध्रुवचन्द्र गौतम, लेखनयात्राको आठौँ दशकको पूर्वसन्ध्या Book Chapter, सन् २०२२, रमाकृष्ण सृजना प्रतिष्ठान, काठमाडौँ, नेपाल ।
  30. शोधलेखमा विषय परिचय लेखन (पाटन प्रज्ञा जर्नल, सन् २०२२, १०/१) https://doi.org/10.3126/pragya.v10i01.50814
  31. नेपाली उपन्यासमा रचना प्रक्रियाको विषयकरण (NUTA Journal, 2022, 9/1-2) https://doi.org/10.3126/nutaj.v9i1-2.53855
  32. नेपाली उपन्यासमा मानसिक विक्षिप्तता (वाङ्मय जर्नल, सन् २०२३, अङ्क १९)https://doi.org/10.3126/vangmaya.v19i01.59243
  33. उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता (शान्ति जर्नल, सन् २०२३, २/१) https://doi.org/10.3126/shantij.v2i1.54053
  34. निबन्ध लेखन शिक्षण विधि र प्रक्रिया (पाठ्यक्रम विकास जर्नल, 2023, 31/45https://doi.org/10.3126/cdj.v31i45.68991
  35. समकालीन नेपाली उपन्यासमा नवीन शिल्पकारिता, बुक च्याप्टर, प्रज्ञा उपन्यास विमर्श (सन् २०२३) नेपाल प्रज्ञा प्रतिष्ठान
  36. निर्मित भाष्यको विनिर्मिति : रावणायन उपन्यास (अक्षर, नागरिक दैनिक २०७९)
  37. रावणायन उपन्यासमा युगचेतना (Cognition Journal 2025 January, 7/1) https://doi.org/10.3126/cognition.v7i1.74794
  38. वैश्विक परिवेशमा साइबर साहित्य र समालोचना, शोध समालोचन जर्नल, हरियाणा २०२५ मे,१२/५
  39. नवइतिहासवादी समालोचनाको सैद्धान्तिक अवधारणा, वाङ्मय जर्नल, नेपाली केन्द्रीय विभाग, त्रि.वि. अङ्क २२, २०२५  https://doi.org/10.3126/vangmaya.v22i1.85314.

विभिन्न साहित्यिक, शैक्षिक एवम् अनुसन्धान जर्नलहरूका सम्पादक र विज्ञसमीक्षक