आन्तरिक मूल्यांकन परीक्षा स्थगन सम्बन्धमा

आन्तरिक मूल्यांकन परीक्षा स्थगन सम्बन्धमा

2025-04-30
PMC Admin

विषय :आन्तरिक मूल्यांकन परीक्षा स्थगन सम्बन्धमा

यही मिति २०८२/१/२० गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावका कारण यस पाटन संयुक्त क्याम्पस, वि ए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको मिति २०८२/१/१९ र २०८२/१/२१ गते निर्धारित आन्तरिक मूल्यांकन परीक्षा स्थगित भएको जानकारी गराउँदै सो परीक्षाहरु २०८२/१/२४ र २०८२/१/२५ पुनः सञ्चालन हुने भएकोले सम्बन्धित सबै विद्यार्थीहरूमा यो सूचना प्रकाशित गरिएको छ ।

क्याम्पस प्रमुख